आँखामा

आँखामा मात्र नछाईदेउ

सबैको सामुण्ने हात थामिदेउ…२

हात म छोड्दिन यो जुँनिमा…

आँहा ओहो आँहा ओहो…२

 

बोलिनौ किन आज रिसलेहोकि लाझैले

केहित भनिदेउ नजरको इसारैले…२

मनभित्रको सबै कुरा सुनाई देउ

ईसाराले भए पनि बुझाई देउ

साथ म छोड्दिन यो जुँनिमा…

आँहा ओहो आँहा ओहो…२

 

खुशीछौ तिमी आज बुझ्छुम तिम्रो चालैले

लुकिरहेछौ आज मेरो नजरको जालैले…२

हाँसेरै मात्र न टादिदेउ

सँग सँगै यो गीत गाई देउ

बाचा म तोडदिन यो जुँनिमा…

 

शब्द: दिपक बज्राचार्य

सँगीत: दिपक बज्राचार्य

स्वर: दिपक बज्राचार्य

 

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply