जानि जानि

अन्जानमै हो या जानि जानि

कस्तो यो मोहनीनी लाऊने त्यो तिम्रो बानी

जहाँ चाहे जस्तो भए पनि

जुनि जुनि गुन्जिने छ यो हाम्रो प्रेम कहानि

 

सुस्ताएको दिनहोस या रातमा पनि

बल्झिरहे हाम्रो मनमा जवानी

अल्झाऊंने त्यो छिन पनि छल्दै

अघि बद्दैछ आन्नदमै यो जिन्दगानी

छुट्ने छैन हात हाम्रो

चाहे आवोस यो जीन्दगीमा धुंगाकै सिरानि

 

छैन मनमा आश न छ कुनै निरास

न सहनु नैछ कुनै हैरानी

छैन मनमा खोट न कुनै मनमा चोट

न एक अर्कामा गरिए बैमानी

टुटने छैन साथ हाम्रो

चाहे बनोस हामी दुवै संधैलाईनै खरानी

 

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply