तिमीलाई भुलेको छैन

तिमीलाई भुलेको छैन छैन अझपनि हुँ हुँ

तशविर मेरो साथछ मायालु

माँया मारेको छैन छैन म बेकुसुर छु

तिमीलाई थाहा रहेनछ मायालु…

 

तिमीले देखाएको बाटोहरुमा

म अझै हराएर बसेकोछु

तिमीले दिएकाति आस हरुमा

म अझै लोभिएर बसेकोछु

साँच्चैनै भनौ तिम्रो माँया लाग्छ

कहाँछौ आवाज देउ

तिमी बाहेक अरु कोहि छैन

छादेर गयौ मायालु…

 

शब्द: जेम्स प्रधान

सँगीत: जेम्स प्रधान

स्वर: दिपक बज्राचार्य

 

 

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply