प्रेम प्रस्ताव

हुं…हुं…

प्रेम गर्ने इच्छा छ तर प्रेमीकानै पा छैन

के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन

हुं…हुं…

 

मनको कुरा सुन्ने कोई होस

मलाई पनि कोई सम्झिने होस

ब्यर्थ भयो जोवन…

साथ दिने इच्छा छ तर साथीनै पा छैन

के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन

हुं…हुं…

 

मेरो खुशीमा कोइ रमाई दियोस

कोईत जिवनमा अब आईदियोस

खाली भयो जिवन…

माया दिने इच्छा छ तर मायालुनै पा छैन

के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन

हुं…हुं…

 

 

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply