भाविको लेखा

भाविको लेखा बदलेर बदलिँदैन

ज हुँने हो भैहाल्छ रोकेर रोकिण्न

हिजोको दिनलाई सम्झि किन रुनु

भोलीको दिनलाई कल्पि किन दराऊनु

आज हो हाम्रो आउ मौज गरौं… दारारारा दारम्दा…

 

मरीलानु छैन केहि २

मर्नु अघि गर्नु छ केहि

हाम्रो मिलन भोलि नहोला

यो साँझ यो पल सँगै न रहला

तर यो आवाज गुन्जिनछ सदा… दारारारा दारम्दा…

 

लेखा जोखा पुग्नै पर्छ २

एक दिन सबै मर्नु नै पर्छ

मुटुको धदकन भोलि नरहला

चाहेको जस्तो होला नहोला… दारारारा दारम्दा…

 

शब्द: अनिल सिङ्ग

सँगीत: अनिल सिङ्ग

स्वर: दिपक बज्राचार्य

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply