हावा

हावाको शिर्शिरे सँगै मलाई खोज्दै आए जस्तो

नदेख् ने गरि तिमी लुकेर हेर्दै मुस्कुराए जस्तो

आईदेउ आईदेउ म पनि तिमीलाई पर्खिरहे

सुनिदेउ सुनिदेउ म पनि त्येहि कुरा गर्न खोजिरहेछु…२

 

बादल… बादल भित्र लुकेर नगिजाउ

पानि… पानि बर्सेर नरुझाउ

जुनि जुनिको तिम्रो प्यासिहुँ मलाई माँया गर्न देउ

थाहाछ तिमीपानि चाहन्छौ मलाई धेरै नतद्पाउ

आईदेउ आईदेउ म पनि तिमीलाई पर्खिरहे

सुनिदेउ सुनिदेउ म पनि त्येहि कुरा गर्न खोजिरहेछु…२

 

 

शब्द: जेम्स प्रधान

सँगीत: जेम्स प्रधान

स्वर: दिपक बज्राचार्य

 

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply